जीवनमा त्यो मान्छेलाई माया र बिस्वास गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ । एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दुइ तिम्रो रिस भित्र लुकेको मायालाई र तिन तिम्रो विवशता भित्र लुकेको कारणलाई💚💚 माया र बिस्वास — Nepali status.
Category Archives: Uncategorized
माया र बिस्वास
जीवनमा त्यो मान्छेलाई माया र बिस्वास गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ । एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दुइ तिम्रो रिस भित्र लुकेको मायालाई र तिन तिम्रो विवशता भित्र लुकेको कारणलाई💚💚